躊躇う
1. 〔躊躇する〕 hesitate; be hesitant; hang back; सङ्कोच मान्नु ; हिचकिचाउनु ; अनकनाउनु ; आलटाल (/ आलेटाले) गर्नु ; अप्ठ्यारो हुनु (/ पर्नु) ;〔考えがぐらつく〕 waver; हल्लिनु ; फहराउनु ;
躊躇うことなく
विनासङ्कोच ; नहिचकिचाईकन ; सङ्कोच (/ अप्ठ्यारो) नमानीकन ; शङ्का नलिईकन ; निस्सङ्कोच ; निःशङ्क
行こうかどうしようかまだ躊躇っている
जाने कि नजाने ऊ अझै अन्योलमा (/ दुबिधामा) परेछ ।
親が子供に性教育を施すことを躊躇ってはならない
आमाबाबुले आफ्ना छोराछोरीलाई यौन शिक्षा दिनदेखि पछि हट्नु हुँदैन ।
彼は正しいことをするのに躊躇わなかった
असल कुरा गर्नमा तिनी पछि हट्दैनन् ।
うちに来るのになにをそんなに躊躇っているんだ
तिमी मकहाँ आउन किन ङाइँङुइँ गर्छौ