貯める
1. save; बचत (/ जम्मा/ संचय) गर्नु ; पैसा जम्मा गर्नु ; सँगाल्नु / सँगेल्नु ; थुपार्नु ;〔貯めること〕 saving; सँगालो ; सँचाइ ; बचत ;
貯めた金
बैंकमा जम्मा गरेको पैसा
貯金箱にお金を貯めた
उसले खुत्रुकेमा (/ गुल्लकमा) पैसा जम्मा गऱ्यो ।
草刈りして幾らか貯めた
गाँस काटेर (/ कटनी गरेर) केही रकम जोगाइयो ।
半年くらい一緒に働いて幾らか金を貯めよう
६ महिना जति सँगै काम गरेर केही पैसा बचाऔं ।