溜める
1. 〔蓄える〕 store (up); राख्नु ; थन्क्याउनु ; गोदाममा राख्नु ;〔蓄積する〕 accumulate; थुपार्नु ; संग्रह गर्नु ; एकत्र गर्नु ;〔集める〕 gather; collect; एकत्र (/ जम्मा) गर्नु ; बटल्नु ; संग्रह गर्नु * 切手など;〔節約してためる〕 save (up); बचाउनु ; राख्नु ; साँच्नु ; बचत गर्नु ;
棚田に水を溜めた
उसले खेतको गरामा (/ पाटामा) पानी जमायो ।
ぽたりぽたりと雨水を溜めて水瓶を満たした
थोपाथोपा पानी जम्मा गरेर गाग्री भरियो ।
彼女は目に一杯涙を溜めていた
उसको आँखा आँसुले पूरा भरिएको थियो । ; उनका आँखामा आँसु भरेको थियो ।
若いうちに知識を溜めておきなさい
जवान छँदा नै ज्ञान थुपारे हुन्छ ।
2. 〔滞らせる〕
仕事を溜め過ぎた
मैले काम अत्ति धेरै थुपारिदिएँ (/ ढेर लगाइदिएँ) ।