試す
1. 〔試験する〕 test; जाँच्नु ; जाँच लिनु ; पुर्पक्ष गर्नु ; अजमाउनु aj-maaunu ;〔やってみる〕 try; have a try at~; गरिहेर्नु ; प्रयोग गर्नु ; आँट गर्नु ;
金の質を試す
सुनलाई कसी लाउनु
私はやつの肝の太さを試した
मैले उसको सहासको जाँच लिएँ ।
幾らかは彼女のアドバイスを試してみた
कतिपयले उसको सल्लाह प्रयोग गरे ।
彼は自分の能力を試している
उनी आफ्नो क्षमताको अजमाइसमा (/ प्रयोगमा) लागेका छन् ।
人を試すのは好まない
अरूलाई जाँच्न मन पराउँदिनँ ।
試された信仰の質は忍耐を生み出す
विश्वासको जाँचले धीरज उत्पन्न गराउँछ ।