UNOES 日本語・ネパール語辞典用例つき・無料

民

the people; citizens; जाति(हरू) ; जनहरू वबलब; प्रजा ; लोक ; मानिसहरू ; जनता jantaa / janataa ;

  • 一つの特別な民

    एक विशेष जाति

  • 呪われた民

    भीङ श्रापित

  • 民は皆おののいた

    सबै मानिसहरू थरथर कामे ।

  • 彼は軍事的手腕で民に称えられた

    सैन्य कौशलताले जनताहरूमा तिनको मानसम्मान बढ्दै गयो ।

  • 少年から年寄りまで,民のすべてがこぞってやって来た

    जवानदेखि बूढा, सबै मानिस हुल बाँधेर आए ।