保つ
1. 〔持ち続ける〕 keep up; retain; राख्नु ; कायम राख्नु (/ रहनु) ; थाम्नु ; अटाउनु ; जोगाउनु ; टिकाउनु ;
体面を保つ
इज्जत (/ सम्मान / नाम) बचाउनु ; इज्जत (/ नाक) राख्नु
勇気を保つ
साहसी भइरहनु
緊密な連絡を保つ ~
सित राम्रो सम्पर्क (कायम) हुनु (/ राख्नु)
彼との良い関係を保つ ’
उहाँसितको राम्रो सम्बन्धलाई जोगाउनु
忠誠を保とうとする決意 ’
निष्ठावान् भइरहने संकल्प
話し合って何とか職を保った
उसले भनसुन गरेर जागिर थाम्यो (/ टिकायो / कायम राख्यो) ।
資金が足りなくて会は保てなった
कोषको अभावले गर्दा तिनीहरुले क्लबलाई कायम राख्न सकेनन् ।
彼は内密を保てない ’
ऊ आफ्नो मनमा कुरा राख्न सक्दैन ।
2. 〔ある状態を続ける〕 keep; maintain; कायम राख्नु ; जारी राख्नु ; जोगाउनु * 保存する;
秩序を保つ
व्यवस्थित गर्नु (/ पार्नु)
平静を保つ
मनोशान्ति कायम राख्नु
良い状態を保つ
राम्रो हालतमा राख्नु
関心を保つ
चासो कायम रख्नु
室温を一定に保つ
कोठाको तापक्रम एउटै कायम राख्नु
内面の平静さや強さを保つ
आन्तरिक शान्ति र बल प्राप्त (/ कायम) गर्नु
自分の希望をしっかり保つ ’
आफ्नो आशालाई थामिराख्नु
忠誠を保つ者たち
निष्ठा पालकहरू
各グループは意図的に小さく保たれる
हरेक समूहलाई जानाजानी सानै राखिन्छ ।