UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a shelf; तखता ; फल्याक ;〔扉付で箱型の〕 दराज ; आलमारी ;〔網棚〕 a rack; तखता / तख्ता ; ऱ्याक * ネ英;〔ふじやぶどうなどの〕 a trellis; काठको जाली ; काठको थाँको ;

  • たんすの棚

    दराजको तख्ता (/ ऱ्याक)

  • 棚の段

    दराजको खाना (/ तह / खण्ड)

  • 棚を吊る

    तख्ता झुण्डाउनु (/ राख्नु)

  • 内側に棚のついたたんす

    भित्र खण्ड–खण्ड भएको दराज (/ आलमारी)

  • 机のそばに手頃な棚がある

    डेस्कको छेउमा ठीक्कको (/ चलाउन सजिलो) तखता (/ फल्याक) छ ।