UNOES日ネ辞書日本語⇄ネパール語辞書

単調

1. monotone; उच्चाट ; एकसुर ; एक धुन ; एउटै ताल ; एकस्वर ; वाक्क (/ एकोहोरो) लाग्दो अवस्था ; नमजा ; मजा नभएको ;

連語
単調な
  • 単調な仕事

    झँगला ; पट्टाइलाग्दो (/ झ्याउलाग्दो) काम

  • 単調な生活

    एकसुरे (/ एक धुनको / उच्चाट) जीवन

  • 単調な演説

    वोरलाग्दो (/ वाक्कलाग्दो) भाषण

  • 単調な演技

    एकरस (/ एउटा रसको / समान भावको / एउटै ढङ्गढाँचाको) अभिनय

  • 単調な声

    एकसुरे स्वर

連語
単調に
  • 単調に歌う

    एक धुनमा (/ एक तालमा) गाउनु

  • 仕事がなくなって単調に暮らしている

    इलम नभएपछि ऊ एकसुरे (/ एकधुनको / एकोहोरो) भएको छ ।

  • 仕事が単調に思えた

    काम उच्चाट लाग्यो ।

複合語