UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔種子〕 a seed; बिउ / बीउ ; बियाँ ; बिजन ; दाना ; कण * 種粒; गेडो ; 複 गेडाहरू ; गेडागुडी * 総称;〔種粒〕 a grain; a particle; कण ; दाना ;

  • からしの種粒

    रायोको (/ तोरीको) दाना

  • それぞれの種の花

    हरेक जातका फूलहरू

  • 種なしぶどう

  • 種をまく

    बिउ (/ बियाँ) छर्नु

2. 〔血統 / 産種〕 a breed; a stock; बिउ / बीउ ; प्रकार ; नसल ; कुल ; वंश ;〔子 / 子孫 / 胤〕 a child; सन्तान ; वंश ; बिउ / बीउ ; वीर्य * 精子;

  • 一粒種

    मेरो एक मात्र बिउ

3. 〔原因 / 材料〕 a cause; a source; बिउ / बीउ ; स्रतो ; उद्गम ;

  • 心配の種

    चिन्ताको कारण

  • 争いの種

    अज्यौली ; झगडाको (/ कचिङ्गलको) बीउ

  • 話(新聞記事)の種

    कुराकानीको (/ समाचार–लेखको) विषय

  • 自分でまいた種は自分で刈り取れ

    जे रोप्तछत्यसैको कटनी पनि गर्ने छ ।

  • 彼は物笑いの種だった

    ऊ हाम्रो हाँसोको पात्र थियो ।

  • いいかあの子は問題の種だけ探し歩いているんだ。そして探し出してもいる ’

    हेर्त्यो केटोले बत्ती बालेर समस्या खोज्दैछ । अनि त्यसले भेट्टाउँछ पनि ।

4. 〔料理の材料〕 ingredients; उपदान ; पकाउने सामाग्री ;

5. 〔手品などの仕掛け〕 a trick; चटक ; हातको खेल ;

  • 手品の種

    चटकको (/ चटके) चाल

複合語