単語
1. a word; शब्द ; एक वचन ;〔語彙〕 a vocabulary; शब्दाबली ;
一文字単語
एकाक्षरी शब्द
基本単語 〔総称〕
मुख्य (/ आधारभूत) शब्दहरू ;मुख्य शब्दावली
下の単語を使って文章を作りなさい
तलका शब्दहरू राखेर वाक्य बनाउनुस् ।
以下の単語を異なる表現の中で用いてください
निम्नलिखित शब्दहरूलाई फरक–फरक वाक्यमा प्रयोग गर्नहोस ।
それも一つの単語で書かれた
त्यो पनि एक वचनमा लेखियो ।