他人
1. 〔血縁のない人〕 an unrelated person; साइनु नपर्ने व्यक्ति ; परजन ;〔自分以外の人〕 another person; others; अरू व्यक्ति ;〔部外者〕 an outsider; परदेशी paradeshii ; गुटदेखि बाहिरको व्यक्ति ; परजन ;〔見知らぬ人〕 a stranger; अन्यत्री ; परजन ; परदेशी paradeshii ; अपरिचित (/ नचिनेको / पराई) व्यक्ति ;
他人同士の会合
राम्ररी चिन्दा पनि नचिनेको व्यक्तिहरूबीच हुने भेट
他人をもてなす
परदेशीहरूको अतिथि–सत्कार गर्नु
彼は赤の他人だ
ऊ अहिलेसम्म पटक्कै नचिनेका परदेशी हो ।
連語
他人の
他人のことに干渉するな ’’
अर्काको कुरा वास्ता नगर । ; अर्काको कुरामा हात नहाल । ; अर्काको कुरामा हस्तक्षेप नगर । ; आफ्नो कुरा मात्र विचार गर ।
母は他人の必要にいつも敏感な人だった ’
मेरी आमा सधैं अरूहरूको आविश्यकता प्रति सजग (/ सतर्क) हुनुहुन्थ्यो ।
複合語