誕生日
1. one's birthday; जन्मदिन ; जन्म–दिवस ; जन्ममिति * 生年月日; जन्मोत्सव * 誕生の祝い; जन्मेको दिन ; जयन्ती * 死者の誕生日;
誕生日の贈り物
जन्मोत्सवको उपहार
お誕生日おめでとう
जन्मदिनको बधाइँ छ
あなたの誕生日はいつですか
तपाईं कुन दिनमा जन्मनुभएको हो
彼は彼女の誕生日に花を渡した
जन्मदिनको अवसरमा उसले उनलाई फूल दियो ।