UNOES 日本語・ネパール語辞典用例つき・無料

誕生祝い

a birthday present (/ gift); जन्मोत्सवको उपहार ; जन्मस्सो * 式;

  • 彼は誕生祝いにカメラをくれると約束した

    ऊसले जन्मदिनको अवसरमा क्यामेरा उपहार दिन्छु भनी वाचा गर्‍यो ।

  • 道で母の誕生祝いに何を買おうかと行く行く考えた

    मैले बाटोमा मेरी आमालाई जन्मदिनको उपहार के दिने भनेर सोचेँ ।