単純現在
1. 〔文法で〕 simple present tense; सामान्य वर्तमानकालमा क्रियाको रूप ; सरल वर्तमान काल ;
単純現在形の の活用形を作りなさい
बोल्नु बोल्नुसामान्य वर्तमानकालमा "बोल्नु" क्रियाको रूप चलाउनुहोस् ।
下記の文章を単純現在形に変えてください
तलका वाक्यहरूलाई सामान्य वर्तमानकालमा बदल्नुहोस् ।
私は手紙を書く 私は学校に行く 私は学生だ
म चिठी लेख्छु । ; म स्कूलमा जान्छु । ; म विद्यार्थी हुँ ।
私たちは手紙を書く 私たちは学校に行く 私たちは学生だ
हामी(हरू) चिठी लेख्छौं । ; हामी स्कूलमा जान्छौं । ; हामी विद्यार्थी हौं ।
あなたは手紙を書く あなたは学校に行く あなたは学生だ
हजुर (/ तपाईं) लेख्नुहुन्छ । ; हजुर (/ तपाईं) स्कूलमा जानुहुन्छ । ; हजुर (/ तपाईं) विद्यार्थी हुनुहुन्छ ।
君は手紙を書く 君は学校に行く 君は学生だ
तिमी चिठी लेख्छौ । ; तिमी स्कूलमा जान्छौ । ; तिमी विद्यार्थी हौ ।
お前は手紙を書く お前は学校に行く お前は学生だ
तैँ चिठी लेख्छस् । ; तँ स्कूलमा जान्छस् । ; तँ विद्यार्थी होस् ।
父は手紙を書く 父は会社に行く 父は病気だ
बुबा चिठी लेख्नुहुन्छ । ; बुबा अफिसमा जानुहुन्छ । ; बुबा बिरामी हुनुहुन्छ ।
彼(ら)は手紙を書く 彼(ら)は学校に行く 彼(ら)は学生だ フォームの男性形は単数も複数も動詞活用は同じ
उनी(हरू) चिठी लेख्छन् । ; उनी(हरू) स्कूलमा जान्छन् । ; उनी(हरू) विद्यार्थी हुन् । *उनी
彼女は手紙を書く 彼女は学校に行く 彼女は学生だ これらはフォームの女性形
उनी चिठी लेख्छिन् । ; उनी स्कूलमा जान्छिन् । ; उनी विद्यार्थी हुन् । *उनी
息子は手紙を書く 息子は学校に行く 息子は学生だ
छोरा चिठ्ठी लेख्छ । ; छोरा स्कूलमा जान्छ । ; छोरा विद्यार्थी हो ।
娘は手紙を書く 娘は学校に行く 娘は学生だ これらはフォームの女性形
छोरी चिठ्ठी लेख्छे । ; छोरी स्कूलमा जान्छे । ; छोरी विद्यार्थी हो । *ऊ