単純過去
1. 〔文法で〕 simple past tense; सामान्य (/ सरल) भूतकाल ;
の動詞を単純過去形肯定形で活用させてください
लेख्नु"“लेख्नु” लेख्नु" क्रियालाई सामान्य भूतकालसकारात्मकमा रुप चलाउनुहोस् ।
私は手紙を書いた 私は学校に行った 私は学生だった
मैले चिठी लेखेँ । ; म स्कूलमा गएँ । ; म विद्यार्थी थिएँ ।
私たちは手紙を書いた 私たちは学校に行った 私たちは学生だった
हामी(हरू)ले चिठी लेख्यौँ । ; हामी स्कूलमा गयौं । ; हामी विद्यार्थी थियौं ।
あなたは手紙を書いた あなたは学校に行った あなたは学生だった
हजुरले (/ तपाईंले) लेख्नुभयो । ; हजुर (/ तपाईं) स्कूलमा जानुभयो । ; हजुर (/ तपाईं) विद्यार्थी हुनुहुन्थ्यो ।
君は手紙を書いた 君は学校に行った 君は学生だった
तिमीले चिठी लेख्यौ । ; तिमी स्कूलमा गयौ । ; तिमी विद्यार्थी थियौ ।
お前は手紙を書いた お前は学校に行った お前は学生だった
तैँले चिठी लेखिस् । ; तँ स्कूलमा गइस् । ; तँ विद्यार्थी थिइस् ।
父は手紙を書いた 父は会社に行った 父は病気だった
बुबाले चिठी लेख्नुभयो । ; बुबा अफिसमा जानुभयो । ; बुबा बिरामी हुनुहुन्थ्यो ।
彼(ら)は手紙を書いた 彼(ら)は学校に行った 彼(ら)は学生だった フォームの男性形は単数も複数も動詞活用は同じ
उनले (उनीहरूले) चिठी लेखे । ; उनी(हरू) स्कूलमा गए । ; उनी(हरू) विद्यार्थी थिए । *उनी
彼女は手紙を書いた 彼女は学校に行った 彼女は学生だった これらはフォームの女性形
उनले चिठी लेखिन् । ; उनी स्कूलमा गइन् । ; उनी विद्यार्थी थिइन् । *उनी
息子は手紙を書いた 息子は学校に行った 息子は学生だった
छोराले चिठ्ठी लेख्यो । ; छोरा स्कूलमा गयो । ; छोरा विद्यार्थी थियो ।
娘は手紙を書いた 娘は学校に行った 娘は学生だった これらはフォームの女性形
छोरीले चिठ्ठी लेखी । ; छोरी स्कूलमा गई । ; छोरी विद्यार्थी थिई । *ऊ