単に
1. only; merely; simply; मात्र ; खालि ; केवल ;
単にだまされた
मैले उहाँबाट सिर्फ धोका खाएँ ।
今は単に一つのことだけを説明しておこう
अहिलेको लागि मात्र एउटा कुराबारे म बताइदिन्छु ।
理由は単にそれだけではなかった
खास कारण चाहिँ त्यो मात्र त थिएन ।
1. only; merely; simply; मात्र ; खालि ; केवल ;
単にだまされた
मैले उहाँबाट सिर्फ धोका खाएँ ।
今は単に一つのことだけを説明しておこう
अहिलेको लागि मात्र एउटा कुराबारे म बताइदिन्छु ।
理由は単にそれだけではなかった
खास कारण चाहिँ त्यो मात्र त थिएन ।