堪能
1. 〔技芸に優れていること〕 निपुणता nipuNataa ; कौशल / कौशलता ; प्रवीणता ; योग्यता ;
彼女は料理に堪能だ
उनी पकाउनुमा राम्ररी छिन् । ; उनले खाना पकाउन जान्दछिन् ।
剣術に堪能である
तरवार खेल्नुमा प्रवीण (/ निपुण) हुनु
連語
堪能な
英会話に堪能な人
अंग्रेजी–प्रवाही व्यक्ति ; एंग्रेजी बोल्नुमा निपुण व्यक्ति ; अंग्रेजी सलसल बोल्ने व्यक्ति ;अंग्रेजी बोल्न धाराप्रवाह व्यक्ति
連語
堪能に
2. 〔満足すること〕
おいしいものを堪能するだけ食べた
मीठा–मीठा खाने कुरा टन्नै (/ मज्जाले / सन्तुष्टि हुने गरी) खाएँ ।
彼女の演奏を堪能した
हामीले उनको प्रदर्शनको आनन्द उठायौं ।