頼み
1. 〔依頼〕 a request; माग ; अनुग्रह ; आग्रह ; अनुरोध ; बिन्ती ; पुकार / पुकारा ;
頼みを聞き入れる ’~
को आग्रह मान्नु
ひとつ頼みがある
तिमीलाई म एउटा आग्रह गर्न चाहन्छु । ; तिमीलाई मेरो एउटा अनुरोध छ ।
彼の頼みでそうしたのだ
उसको मागमा मैले त्यसो गरिदिएको ।
2. 〔あて〕 reliance; भरोसा ; विश्वास ;
頼みがいのある
भरोसायोग्य ; भरपर्दो ; पक्का
彼は頼みになる(頼みがいのある)友達だ
ऊ भरपर्दो साथी हो । ; ऊ खाँचोमा चाहिने साथी हो ।
彼は頼みにならない
ऊ भरपर्दैन ।
3. 〔希望〕 hope; आशा ;
最後の頼みとして彼にしがみついた
उनले उहाँलाई अन्तिम आशाको रूपमा भरपरिन् ।
老女の最後の頼みを聞き届けられなかった
बूढीआमाको घिडघिडो मैले पूरा गर्न सकिनँ ।