UNOES 日本語・ネパール語辞典用例つき・無料

頼む

1. 〔依頼する〕 ask; request; अनुरोध (/ बिन्ती / आग्रह) गर्नु ; माग्नु ; ~ लाई राख्नु ;

  • 医者を頼もう

    डाक्टर झिकाऔं (/ बोलाऔं) ;

  • 祈って神に助けを頼む

    प्रार्थनामा परमेश्वसँग मद्दत माग्नु

  • 頼むから,助けてくれよ!

    प्लीज मदत गर् न!

  • 彼にペンを(貸して欲しいと)頼んだ

    मैले उससँग कलम मागेँ ।

  • 彼からの伝言を頼まれています

    मैले उसबाट एउटा खबर (/ जानकारी) पाएकोछु ।

  • 君によろしくと伝言を頼まれた

    तिमीलाई सोधिएको छ भनी मलाई भनिएको थियौ ।

  • 頼むから器に一口水を入れて飲ませくれ

    कृपागरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ ।

  • 頼むよ,ラフル!これくらいはやらせろよ

    हत्तेरी राहुल! यत्ति त गर्न दे ।

  • 仲間に油の蓄えを幾らか分けてくれるように頼んだ

    तिनीहरूले सँगीहरूको केही तेल माग्न थाले ।

2. 〔注文する〕 order; माग (/ ओडर) गर्नु ; माग्नु ; मगाउनु * 第三者が介入する場合;〔予約する〕 reserve; आरक्षित (/ सुरक्षित) गर्नु ;

  • ビールを追加して頼んだ

    थप (/ अर्को) बियर अडर गर्‍यौं ।

  • 彼は業者を通して本を頼んだ

    उसले व्यापारीद्वारा आफूलाई किताब मगायो ।

  • 彼は弟に品物を頼んだ

    उसले भाइलाई सामान मगायो ।

3. 〔何かをしてもらうために来てもらう〕 call; बोलाउनु ;

  • タクシー(医者)を頼みましょうか

    तिम्रो लागि टयाक्सी (/ डाक्टर) बोलाऊँ?

  • 私はガイドを1日幾らで頼んだ

    मैले गाइडलाई दिनको हिसाबले बोलाएँ ।

4. 〔任せる〕 बुझाउनु ; खटाउनु ; सम्पनु / सुम्पिनु ;

  • 後は頼んだよと金(申込書/報告)を渡す

    पैसा (निवेदन / रिपोर्ट) बुझाउनु (/ छोड्नु)

  • いいかい,頼んだよ

    ख्याल राख है, ख्याल । ; अब यो तिम्रो काम हो है, तिम्रो ।

  • 父に頼んであげよう

    बुबासित तिम्रो लागि मदत मागिदिऊँ । ; तिम्रो विषय त बुबालाई छोडिदिऊँ ।

5. 〔頼る〕 rely on~; ~ मा (/ माथि) भरोसा राख्नु ; भर पर्नु ;

  • 彼は頼むに足りる人物だろうね

    ऊ भरपर्दो छ भन्ने कुरा (के) पक्का छ?