UNOES日ネ辞書日本語⇄ネパール語辞書

楽しい

1. 〔物事が人を楽しませる〕 pleasant; delightful; रमाइलो ; रमणीय ; सुमधुर ; मज्जाको ; मज्जा लाग्दो ; हर्षमय ;〔人が楽しいと思う〕 happy; आनन्द दिने ; आनन्दित ; आनन्ददायक ;

  • 楽しい歳月

    सुखी दिनहरू (/ वर्षहरू)

  • 楽しい人

    रमाइलो (/ रसिलो / फरासिलो / मीठो बोली भएको) मान्छे

  • 年間の一番楽しい祭り

    वर्षभरि मनाउने चाडहरूमध्ये सबैभन्दा रमाइलो चाड

  • それは楽しいよ ’

    त्यो रमाइलो हुन्छ ।

  • 付き合って楽しい人だ

    उहाँ सँगै हुँदा रमाइलो व्यक्ति हुनुहुन्छ ।

  • 彼にとって今勉強が楽しいようだ

    अहिले उसलाई पढाइमा रस (/ आकर्षण / रुचि) बसेछ ।

  • 楽しい夕べを過ごした

    हामीले रमाइलो (/ रमणीय) साँझ बितायौं ।

  • あの映画はめちゃくちゃ楽しかった

    त्यो फिल्म बहुत (/ ज्यादै) गजबको थियो ।; त्यो फिल्म एकदमै चाखलाग्दो थियो ।

  • 彼らと過ごした楽しい時を思い出した

    मैले तिनीहरूसित बिताएका रमाइला क्षणहरू सम्झना गरें ।

  • 楽しい仕事はやりがいがある

    जे काम गर्दा आनन्द लाग्छत्यही गर्न मन लाग्छ ।

  • それは当座は楽しいものではなく辛いものだ

    त्यो चाहिँ हालको निम्ति मज्जाको हुँदैनतर दुःखको हुन्छ ।

連語
楽しく
  • 楽しくない

    वाक्क लाग्दो ; नरमाइलो

  • 楽しくて贅沢な人生

    आराम र सुखसयलको जिन्दगी (/ जीवन)

  • 浜辺で時間楽しく過ごした

    हामीले किनारमा रमाइलोसाथ २ घण्टा बितायौं ।

  • 今日は弟にとって楽しくなるに違いない

    आज सानो भाइलाई रमाईंलो हुने भयो है।

  • また独りになってしまった。ぜんぜん楽しくない ’

    फेरि एकलो भयो (/ भएँ) । धेरै नरमाइलो छ ।