UNOES日ネ辞書日本語⇄ネパール語辞書

楽しみ

1. 〔喜び〕 a pleasure; मज्जा ; आनन्द ;〔娯楽〕 an amusement; मोज–माज्ज ; दिलबहार dilbahaar ; तमाशा ; उपभोग ;〔趣味〕 a hobby; आफ्नो रुचिको कुरो ; शोक ; मनोरञ्जन ;

  • 自分の楽しみだけに夢中になった

    आफ्ना सुखविलास खोज्नुमा मात्रै ऊ तल्लीन भयो ।

  • 楽しみのために彼らは演劇を見に行った

    मनोरञ्जनका निम्ति उनीहरू नाटक हेर्न गए ।

  • バレーを見るのは彼女にとってとても楽しみだ

    व्याले–नृत्य हेर्न जान उनको निम्ति आनन्दको कुरा हो ।

連語
楽しみにする
  • テレビを楽しみにする

    रुचि लिएर टिभि हेर्नु

  • 彼は食後のたばこを楽しみにしている

    तिनी खानापछि चुरोट खान मजा लिन्छन् ।

2. 〔期待〕 आशा ; प्रतिक्षा ;

  • あなたのお越しを楽しみに待っていますよ

    तपाईंको बाटो हेर्दै बस्छु नि ।

連語
楽しみにする
  • また会えることを楽しみにしています

    म तपाईंलाई फेरि भेट्ने आशा गर्दैछु । ; म तपाईंलाई फेरि भेट्न सकूँ भन्ने आशा गर्दैछु । ; म तपाईंसित फेरि भेट्ने बाटो हेर्दैछु ।

  • 君からの電話を楽しみにしているよ

    तिम्रो फोनको प्रतीक्षामा बस्दैछु ।

  • あなたが来るのを楽しみに待っています

    तपाईंको बाटो हेर्दै बसिरहन्छु नि ।

  • 「やったあ。じゃあまた会えるのを楽しみにしてるわ」「裏切らないよ」 ’

    “” “” “ए हो तिम्रो बाटो हेर्छु ल ” “नहेरोस् पनि किन ”