楽しむ
〔楽しく過ごす〕 enjoy oneself; खुसी मनाउनु ; आनन्द (/ रमाइलो // रमाहट / उपभोग) गर्नु ; रमाउनु ; मज्जा लिनु ; रम्नु ;〔官能的〕 have a pleasure; उपभोग (/ भोग) गर्नु ; रम्नु ; ~ लाई मज्जा आउनु ;
楽しむ人
(उप)भोक्ता
楽しめる
उपभोग्य ; आनन्दमय
楽しんでいる
उपभोगी
健康を楽しむ
स्वास्थ्य उपभोग गर्नु ; स्वास्थ्यको आनन्द उठाउनु
人生を楽しむ
जीवनको मज्जा लिनु ; जीवन उपभोग गर्नु ; जीवनबाट आनन्द उठाउनु
~を十分楽しむ
~को पूर्ण सदुपयोग गर्नु
肉欲を楽しむ
शारीरिक सुखविलास उपभोग गर्नु
のんびりと周囲の眺めを楽しみながらサイクリングする
हतार नगरी वरपरको दृश्यको आनन्द उठाउँदै साइकलमा यात्रा गर्नु
ピクニックですか。楽しんでください
वनभोज हो? रमाउनुस् (/ रमाइलो गर्नुस्) ।
彼は今,勉強を楽しんでいるようだ
अहिले उसलाई पढाइमा रस (/ आकर्षण / रुचि) बसेछ ।
一度限りの人生だ。存分に楽しめ
एक चोटिको जीवन हो, मोज गर ।
ある人は、 「別居してもう一度人生を楽しめないだろうか」と夢見るかもしれない
कोहीकोही यस्तो सपना सजाउलान् : ‘छुट्टै बसेर फेरि जीवनको मजा लिनुपर्ला!’
僕は人生を存分に楽しむんだ
जीवनको पूरापूर मजा लिन्छु ।
旅行して楽しんで来い
घुमफिर गर, संसार डुल ।
君も行って楽しんで欲しいと思うよ
तिमी पनि गएर रमाइलो गरेको म चाहन्छु नि ।
今音楽を聴いて楽しんでいます
अहिले गीतको धून सुनेर मज्जा लिदैछु ।
写真から見ると今の割り当てを本当に楽しんでいるようですねえ
फोटो हेर्दा त तपाईंलाई अहिलेको असाइनमेन्ट एकदमै रमाइलो लागिराको जस्तो छ!
親は正しいことを楽しめるよう育ててくれた
शही कुरा गरेकोमा रमाइलो लाग्ने गरी आमाबाबुले मलाई हुर्काउनुभयो ।
多様性を楽しむ方が良い
विविधता रुचाउनु बेस हो ।
彼が私たち皆を大笑いさせたのでとても楽しかった
उहाँले हामी सबैलाई धैरै हँसाउनुभयो त्यसैले हामीलाई धैरै मज्जा भयो (/ लाग्यो) ।
*मज्जा आयोは低俗的な意味を帯びやすい