UNOES 日本語・ネパール語辞典用例つき・無料

探索

a search; खोजी ; तलास ; खोजतलास ;

  • 緻密な探索

    खोजीनिती ; काकगवेषण

連語
探索する
  • コロラドの山々を探索した

    हामी कोलोराडोको डाँडाहरूमा घुम्न गयौं ।

  • 二人の学者が,洞窟や修道院を探索した

    दुई शास्त्रविद्‌ले गुफा र मठमा खोज-तलास गरे ।

  • 私は将来,この素晴らしい地球をあちこちと探索したい

    म भविष्यमा यस अद्‌भुत ग्रह पृथ्वीमा नयाँ-नयाँ कुराहरूको खोज-अनुसन्धान गर्न चाहन्छु ।

複合語