UNOES 日本語・ネパール語辞典用例つき・無料

担当者

the person in charge; जिम्मेवार व्यक्ति * 責任者; कार्यभारी ; उत्तरदाता * 回答する人; निर्देशक * 指示する人; रखवार rakh ・ waar * 警護の; इनचार्ज व्यक्ति ; रखवाली (/ रेखदेख) गर्ने व्यक्ति ; चौकीको व्यक्‍ति * 当番の;

  • 地元の開発担当者

    स्थानीय योजना अधिकारी

  • マーケティング担当者たち

    सम्भाव्य क्रेताहरू

  • だれがこの課の担当者ですか

    यस विभागको प्रमुख को हो?

  • 一番早く撮影現場に入るのは,照明,ヘアメーク,メーキャップの担当者などだ

    बत्तीको उज्यालो मिलाउने, कपाल मिलाउने र शृङ्गार गर्ने मानिसहरू सबैभन्दा पहिला चलचित्र निर्माणस्थल आइपुग्छन्‌ ।