UNOES日ネ辞書日本語⇄ネパール語辞書

倒れる

1. 〔負ける〕 हार मान्नु ;

  • 些細な点で妥協する人は厳しい試練を受けて倒れてしまう

    ससाना कुराहरूमा सम्झौता गर्नेहरू कठिन परिक्षामा अक्सर असफल हुन्छन् ।

2. 〔滅びる〕 collapse; एक्कासि लड्नु ; खस्नु ; विध्वंश पर्नु ; पतन हुनु ;

  • 独裁政権はついに倒れた

    तानाशाह अन्त्य (/ पतन / बिनाश) भयो ।

3. ⇒とうさん(倒産)

慣用表現

〔転ぶ〕 fall (down); लड्नु ; ढल्नु ;〔ぐらぐらして〕 topple (over); भत्काउनु; लड्नु ; लोट्नु ; ढल्नु ; पछारिनु ; घोप्टिनु ; ढल्किनु ; तेर्सो पर्नु ;

  • 煙突が倒れる

    चिमनी ढल्नु

  • ばたっと倒れる

    ड्ढाँङ्ग पछारिनु ; एक्कासि लड्नु ; खस्नु

  • 人がばたっと倒れた

    एक जना मानिस पुक्लुक्क ढाल्यो ।

  • 家の柱が右に倒れて(傾いて)いる

    घरको खाँबो दाहिनेतिर ढल्केको (/ झुकेको) छ ।

  • 背中を強く突かれて私は前に倒れた

    पछाडिबाट धक्का खाएर ढल्किऐँ ।

  • 柱が少し倒れているから真っ直ぐにしなさい

    खाँबो कोल्टो (/ कोल्टिएको) छसोझ्याऊ ।

  • あおむけ(うつぶせ)に倒れた

    म पछिल्तिर (/ उत्तानो परेर) (घोप्टो परेर) लोटेँ (/ ढलें / लडें ) ।

  • 塔が倒れて人が潰れて死んだ

    धरहरा ढल्दा त्यसले थिचेर अठार जना मरे ।

  • 身をかわして倒れる木を避けた

    रूख ढलेर लाग्नै लाग्दा सर्लक्कै सरीहालेँ ।

  • 塀が地響きを立てて倒れた

    पर्खाल डङ्गरङ्ग ढल्यो ।

  • 立っていると思う者は倒れることがないよう気をつけなさい

    म खडा छु भन्ने जसले विचार गर्दछत्यो होशियार रहोसनत्रता त्यो लड्छ ।