UNOES日ネ辞書日本語⇄ネパール語辞書

倒す

1. 〔負かす〕 beat; defeat; ढाल्नु ; हराउनु ; निहुराउनु ; जित्नु ; विजय (/ पराजय) हुनु (/ गर्नु) ;

  • ダビデはゴリアテを倒した

    दाउदले गोल्यतलाई ढाले ।

2. 〔滅ぼす〕 overthrow; ढलाउनु ; पतन गराउनु ;

  • 現政府は倒された

    हालको सरकार ढल्यो (/ पतन भयो) ।

慣用表現

〔転ばせる〕 ढाल्नु ; ढल्न लगाउनु ; उल्ट्नु ; ढल्काउनु ; तेर्सो पार्नु ; पछार्नु ; पल्टाउनु ; पल्टाइदिनु ;

  • 人が木を倒し始めた

    मानिसले रूखहरू ढाल्न थाल्यो ।

  • 昨夜のあらしがたくさんの木を倒した

    हिजोको आँधीले थुप्रै रूखलाई ढाल्यो (/ ढलायो / लडायो) ।

  • 柱を幾らか倒した

    उसले खाँबो ढल्कायो (/ केही निहुरायो) ।