たっぷり
1. 〔十分〕 प्रशस्तै ; पूर्णतया ; पुर्ण रूपमा ; पूरापूर ; टन्नै ; उदारतापूर्वक ;
時間たっぷり
पूरा एक घण्टासम्म
水たっぷりの田んぼ
जलजलाउँदो (/ पानी नै पानी भएको / टिलपिलाउँदो / जलथल) खेत
たっぷりの食事
पेटभर भोजन ; चक्क खाएको खाना
たっぷり召し上がれ
टन्नै खानुस् ।
性描写をたっぷり盛り込んだ映画
अत्यधिक यौनसम्बन्धी दृश्यहरू राखिएको फिल्म
食べ物(時間)はたっぷりある
खाने कुरा (समय) प्रशस्तै (/ टन्नै) छ ।
食事にたっぷり金を費やした
उसले भोजमा प्रशस्त खर्चियो (/ पैसा मास्यो) ।
脱水症状から身を守るために水をたっぷり飲む必要がある
शरीरलाई जलवियोजनबाट बचाउन प्रशस्त पानी पिउनुपर्छ ।
あなたは私たちにたっぷり時間をくれなかった ’
तपाईंले हामीलाई पर्याप्त समय दिनुभएन ।
2. 〔ゆったりした〕
たっぷりした服
ठूलो लुगा