-たら
1. 〔仮定 / 条件〕 भने ; को कि ;
雨が降ったら濡れちゃうよ 濡れることを心配する人はあまりいない
पानी पऱ्यो भने म भिज्नेछु । *
奴が盗んだとしたら
उसले पो चोरेको हो कि
もっと金があったらといつも思っていた
अझ पैसा भए हुन्थ्यो जस्तो मलाई लाग्थ्यो ।
彼がいなかったら自分はどうなっていただろう
उहाँको साथ नहुँदो हो त (/ उहाँको साथ नभएको भए) म कस्तो अवस्थामा हुन्थें होला
2. 〔勧め〕
もっと勉強したら
अझ पढे कसो होला
彼に頼んでみたら
उसलाई सोधे कसो होला
気に入るかどうかちょっとつまんでみたら
मन पर्छ कि पर्दैन हेर्न (/ थाहा पाउन) अलिकति किन नचाख्ने (/ अलिकति चाखे कसो होला)
3. 〔軽い非難の気持ちで〕
まああの人ったらまた傘を忘れていったわ
बात्यो मान्छे फेरि छाता छोडेर गएको पो रहेछ भने
4. 〔強意〕
嫌だったら嫌 〔やめてくれ〕
नाई नाईयो पटक्कै हुँदैन भने छोडिदे भने
あの時の彼女の喜びようったらなかった
त्यतिसम्म उनी खुसी भएका मैले पहिला कहिल्यै देखेको थिइनँ । ; त्यसबेलाको जस्तो उसको खुसी अहिलेसम्म थिएन ।