UNOES 日本語・ネパール語辞典用例つき・無料

鱈腹

fully; टन्नै ; पेटभरि ;

  • 鱈腹のめし

    पेटभरिको भोजन

  • 鱈腹食べた

    डम्म (/ पेटभरि) खाएँ ।

  • 僕らは皆鱈腹食べた

    हामीहरू सबैले अघाउञ्जेल खायौं ।

  • 暖かくして鱈腹食べなさい

    तातो भएर पेटभरि खानुस् ।

  • 遠慮せず鱈腹食べなさい

    नहिचकिच्याइकन (/ संकोच नमानिकन) टन्नै खाऊ ।

  • 魚と肉を鱈腹食べてぐっすり寝た

    माछा र मासु पेटभरि खाएर मज्जाले सुत्यौं ।