UNOES日ネ辞書日本語⇄ネパール語辞書

たらたら

1. 〔したたり落ちる様子〕

  • 汗がたらたら流れ落ちた

    उसको पसीना तर्र (/ तपतप / तरतर / कलकल) खस्यो ।

  • 口元からよだれをたらたら流した男を見掛けた

    मुखबाट ऱ्याल चुहाइरहेको मानिस देखेँ ।

  • 手の平から血がたらたら流れていた

    उसको हत्केलाबाट रगत तर्र (/ बुलबुल / बुललल) बग्दैथियो ।

2. 〔長 々 と言う様子〕

  • たらたらと文句を言う人

    कचकचे (/ गनगने / भुतभते) मान्छे

  • 彼女はいつも不平たらたらだ

    ऊ सधैं गनगनाउँछे (/ कचकचाउँछे / कचकच गर्छे / गनगन गर्छे) ।

  • たらたら言わないで仕事をしろ

    गनगन (/ कचकच) नगरी आफ्नो काम गर ।