UNOES 日本語・ネパール語辞典用例つき・無料

-足らず

  • 10分足らずで

    दश मिनेट भित्रै ; लगभग दश मिनेटमै

  • 1週間足らずで仕上がります

    एक हप्ता भित्रै काम सिद्धिने द्ध ।

  • 彼女は年足らずで復帰し年には女子マイル走で世界新記録を達成した ’

    एक वर्षभिर्त्र तिनले दौडमा फेरि भाग लिइन् र १६०० मिटरको महिला दौडमा नयाँ विश्व कीर्तिमान कायम गरिन् ।