垂れる
1. 〔ぶら下がる〕 hang; टाँस्नु ; झन्डयाउनु ; झुन्डिनु ;〔天井 / 橋などの中央部が〕 sag; बीचमा झोलिनु ;
雪の重みで枝が垂れている
हिउँको तौलले (/ भारले) हाँगो झुकेको (/ नुहेको / निहुरेको) छ ।
2. 〔下げる / 垂らす〕
竹の先が垂れた
बाँसको टुप्पो निहुरियो (/ झुक्यो / नुह्यो) ।
頭を垂れる 〔しょげて恥じて〕
शिर झुकाउनु (/ निहुराउनु) ; शिरोपर गर्नु ;/शिर झुकाउनु (/ निहुराउनु)
頭を垂れて敬意を表すべき人物
नमनीय (/ शिर झुकाउन लायक / नमस्कार गर्न योग्य / वन्दनीय) व्यक्ति
一日の疲れで手足がだらりと垂れた ’
दिनभरिको थकाइले हातखुट्टा लल्याकलुलुक गले ।
3. 〔液体がしたたる〕 drip; drop; चुहुनु / चुहिनु ;
しずくが垂れる
चुहुनु / चुहिनु ; थोप्ला झर्नु
おしっこを垂れる
पिसाब गर्नु (/ फेर्नु)
はちみつがどろりと洋服に垂れた
मह ल्यात्त लुगामा झऱ्यो ।
蛇口から水が垂れていた
धाराबाट पानी चुहिरहन्थ्यो ।
泥がぺちゃっと垂れた
हिलो लत्त (/ ल्यात्त) चुह्यो ।
〔施す〕
年寄りが説教を垂れる
ठूलाबडाले अर्ती–उपदेश छाँट्नु
人に恩恵を垂れる
अरूलाई दया (/ कृपा) देखाउनु