UNOES 日本語・ネパール語辞典用例つき・無料

垂れ下がる

hang down; झुन्डिनु ; गलिनु ;

  • 柳の枝が垂れ下がっている

    बेतका हाँगाहरू लट्केका (/ लर्केका) छन् ।

  • 一日の疲れで手足がだらりと垂れ下がった

    दिनभरिको थकाइले हातखुट्टा लल्याकलुलुक गले ।

  • 紐に洗濯物が垂れ下がっている

    डोरीमा लुगा झुन्डिएको छ ।

  • 人が首をくくって木に垂れ下がっていた

    रूखमा मान्छे पासो लगाएर झुन्डिएको थियो ।