UNOES日ネ辞書日本語⇄ネパール語辞書

足りない

1. 〔不十分な〕 नभ्याउनु ; नपुग्नु ; अपुग हुनु ; घटी हुनु ;

  • 足りない点

    खराबी ; कमी ; नपुगेको कुरा

  • 足りない仕事(睡眠)

    कचल्टो (/ अपुरो / अधकल्चो / पूर्ण नभएको) काम (निद्रा)

  • 足りないと不平を言う ’

    न्यून खोज्नु

  • ティーに砂糖が少し足りないな

    चियामा चिनी कम्ती (/ कम / थोरै) रहेछ । ; चियामा चिनी अलि पुगेनछ ।

  • キロにグラム足りない

    ५ केजीलाई एक पाउ पुगेन ।

  • お金が足りなくなりそうだ

    पैसा नपुग्ला (/ पुग्दैन होला / सिद्धिन लाग्छ) ।

  • 店から持ってきたものが足りないぞ

    पसलबाट ल्याएको समामान घटी (/ थोरै) रहेछ ।

  • どこか足りないですか

    कतै अपुग छ कि

  • 詰まるところ金が足りないんだろう

    छोट्करीमा पैसा पुगेन छ कि क्या हो

  • 資金が足りなくて会は持ち切れなくなった

    कोषको अभावले गर्दा तिनीहरुले क्लबलाई कायम राख्न सकेनन् ।

  • 昨夜は眠りが足りなかった

    हिजो रातको मेरो निद्रा पुगेन । ; हिजो मैले त्यत्ति राम्रोसित निदाउन सकिनँ ।

  • 部門には必要な人手が足りない

    विभागमा कर्मचारीहरू चाहिँदो संख्यामा छैनन् ।

  • 彼はいつも真剣さが足りない

    उसको गम्भीरता (/ उत्साह) नै देखिँदैन ।

  • 君は経験が足りない

    तिमी अनुभवहीन छौ ।

2. 〔愚かな〕 dull; stupid; बोधो ; मन्दबुद्धि ;

  • 足りない人

    बुद्धिको घटी भएको व्यक्ति ; मूढ