足りる
1. 〔十分である〕 पुग्नु ; भ्याउनु ; चाहिने जति हुनु ;
足りない
こんな食事では栄養が足りない
यस्तो आहारले त शरीरमा पोष (/ तागत) लाग्दैन (/ पुग्दैन) ।
宴会の道具は足りている
भोजका लागि सामान पुग्दो (/ पूरा / यथेष्ट / पर्याप्त) छ ।
転寝だけでは寝足りない
एक झिम्काइमा (/ झिम्कोमा) निद्रा पुग्दैन ।
これで彼らの五日分の食料は足りる
यो खाना उनीहरूलाई पाँच दिनसम्म पुग्छ ।
この金で一月は足りる
यो पैसाले मलाई महीनाभरि थाम्छ (/ पुग्छ) ।
この部屋で足りる
यस कोठोमा अट्छ । ; यस कोठाले पुग्छ ।
万ルピアほどあれば足りる
दस रूपियाँ जति भए पुग्छ ।
一読者でいるだけでは足りない
एक पाठक मात्र भएर पुग्दैन ।
一ヶ月この金で足りる
यो पैसाले मलाई महीनाभरि थाम्छ (/ पुग्छ) ।
彼は頼むに足りる人物だろうね
ऊ भरपर्दो छ भन्ने कुरा (के) पक्का छ
皆さんの愛情にどんなに感謝しても足りません ’
तपाईंहरूको प्रेमको जति धेरै मुल्यांकन गरे पनि कम हुन्छ ।
2. 〔間に合う〕
これで用が足りる
यसले काम लाग्छ ।