UNOES 日本語・ネパール語辞典用例つき・無料

足る

  • 取るに足りない

  • これだけの金で月の家計は足る

    यति पैसाले महिना दिनको खर्च भ्याउँछ (/ धान्छ / पुर्‍याउँछ) ।

  • 一つの傘で二人には足りる

    एउटा छाताले दुईजना ओतिन्छ (/ आत लाग्छ) ।

  • 彼は信頼するに足る人物だ

    ऊ भरपर्दो (/ विश्वासयोग्य) व्यक्ति हौ ।

  • 彼の行為は称賛するに足る

    उसको काम प्रशंसायोग्य छ ।