UNOES 日本語・ネパール語辞典用例つき・無料

垂木

a rafter; मूढा ;

  • 藁と垂木

    कसिङ्गर र मूढा

  • 床から垂木に至るまで杉材で覆った

    पटाईदेखि छतसम्मको काठसम्मै त्यो तिनले देवदारले मोहोरेका थिए ।

  • まず自分の目から垂木を抜き取りなさい。そうすれば,兄弟の目からわらを抜き取る方法がはっきり分かるだろう

    पहिले आफ्नै आँखाको मुढा निकाल अनि तिमीले आफ्नो भाइको आँखाबाट छेस्को कसरी निकाल्ने भनेर छर्लङ्गै देख्नेछौ ।