UNOES日ネ辞書日本語⇄ネパール語辞書

多産

1. 〔たくさん子を産むこと〕

  • この地方の女性は多産だ

    यही इलाकाका महिलाहरू धेरै बच्चाहरू जन्माउँछन् । ; यही इलाकाका महिलाहरू धेरै प्रजननशील छन् ।

  • このにわとりは多産だ

    यी कुखुराहरू प्रजननशील छन् । ; यी कुखुराहरू धेरै बच्चा उत्पादन गर्छन् ।

2. 〔産物がたくさん出ること〕

  • ここはりんごの多産地帯だ

    यहाँ स्याउको उत्पादित क्षेत्र हो । ; यहाँ स्याउ प्रशस्तै उब्जनी हुने क्षेत्र हो ।