確か
1. 〔確実〕
全ての犠牲が無駄でなかったことは確かだ
सबै त्यागहरू बेकारमा थिएनन् भन्ने आश्वासन दिइएको थियो ।
彼の眼鏡なら確かだろう
उसले ठीकसँग निर्णय (/ फैसला / न्याय) गर्छ ।
確かなものにする
確かな証拠(根拠)
ठोस प्रमाण (आधार)
その病気の確かな治療法
त्यो रोगको पक्का उपचार
確かな将来をもたらす
भरपर्दो भविष्य तुल्याउनु
目標があれば確かな走りができる
लक्ष्य राख्यौ भने तिमी ढुक्क भएर अघि बढ्न सक्छौ ।
確かにそれは定められている
हो, यो निश्चय गरिएको हो ।
確かに我々はそうすべきだ
हो (/ अवश्य / पक्का), हामीले त्यसो गर्नैपर्छ ।
この点について黙想するなら,あなたは確かに益をえられるでしょう
यस विषयमा गौर गर्नुभयो भने निश्चयै लाभ उठाउनुहुनेछ ।
確かにこれらが幾らか安心材料になるかもしれないが・・・
हुन त (हो,) ती कुराहरूले गर्दा केही आरामको कारण त दिन्छन् होलान् तर...
*हुन त (हो,) の文は,必ず後に「しかし」と否定文を伴う
確かに私のような家庭人が村へ行くのはそれほど楽ではない
हुन त (हो,) म जस्तो परिवारवाला मान्छेलाई गाउँतिर जान त्यत्ति सजिलो त छैन ।
「一度,食事に呼びたいので時間をとってくださいね」「確かに!」
एक पटक खानाको लागि बोलाउन इच्छुक छु, समय मिलाउनु होला कि?" "भइहाल्छ नि!"
2. 〔信頼しうる様子〕
助かるための確かな備え
बचाउको लागि भरपर्दो प्रबन्ध
あの娘は確かな家の出だ
त्यो छोरी एउटा आदरणीय (/ शालीन / मर्यादित) घरानाबाट आएकी छे ।
3. 〔健全 / 正常な様子〕
頭はまだ確かだが目と耳が衰えてきた
उसको दिमाग त ठीक (/ पक्का) छ तर आँखा र कान त कमजोर भएछ ।
気は確かかね
तिम्रो दिमाग ठीक छ? ; तिमी ठीकसित सोचेछौ?
4. 〔たぶん〕 possible; शायद / सायद ; हुन सक्छ (/ सक्ला) ; सम्भवतः sambhavatah ; हो न हो ;
入荷は確か明日のはずだ
सामान त भोलि आउनु पर्ने हो ।
確か5月末のことだった
त्यो मे महिनाको अन्ततिर थियो जस्तो लाग्छ मलाई ।