確かめる
1. make sure (/ certain) of~; verify; ~ को पक्का (/ निश्चित / अवश्य / निर्धारण / पुष्टि / समर्थन) गर्नु ; ठीक छ कि छैन हेर्नु ; सत्य स्थापित गर्नु ;
日付を確かめた
मैले मिति हेरेँ (/ हेरेर पक्का गरेँ) ।
それは事実であることを確かめた
त्यो वास्तविक भएको (/ वास्तविक्तामा आएको) त पक्का भयो ।
金は確かめてから買うべきだ
परख (/ पारख / जाँच) गरेर मात्र सुन किन्नुपर्छ ।
彼は確かめてからのみ友を作る
परख (/ पारख / जाँच) गरेर मात्र ऊ मित्रता बढाउँछ ।
自分たちでそれぞれのものを確かめて持って行きなさい
आ–आफूले सामान चिनेर लैजाऊ ।
ぜんぶの買い物が揃っているか確かめなさい
चाहिएका सामानहरू सबै किनिसकेका छन् कि छैनन् भनेर एक पटक राम्ररी हेर ।
辞書でその語を確かめなさい
त्यो शब्द शब्दकोषमा हेरेर पक्का गर त ।
その男の身元を確かめるものは何もなかった
उसलाई ठम्याउन (/ चिन्न) कुनै पनि उपाय थिएन ।
ジーナがいったことが本当かどうか確かめたいわ
म जिनाले भनेको कुरा साँचो हो कि होइनपक्का गर्न चाहन्छु ।
病人が優先に援助されているか確かめる
रोगीहरूले प्राथमिकता पाएका छन् कि छैनन् भनी सुनिश्चित गर्नु
お金があるかどうか確かめなさい
पैशा छ कि छैन हेर्नुस् ।
何か責任を果たせないようであればあなたの代わりにその世話ができるだれかふさわしい人が取り決められているかどうか確かめてください
कुनै जिम्मेवारी पूरा गर्न सक्नुहुन्न भनेतपाईंको अनुपस्थितिमा यसको हेरविचार गर्न अर्को व्यक्तिको उपयुक्त प्रबन्ध मिलाइएको छ कि छैन पक्का गर्नुहोस् ।