UNOES日ネ辞書日本語⇄ネパール語辞書

多少

1. 〔数の大小〕 number; संख्या ; अंक ;〔量の〕 quantity; amount; मात्रा ; परिमाण ; रकम ;

  • 紅茶に砂糖を多少入れてかき混ぜる

    चियामा केही (/ अलिअलि) चिनी हालेर चलाउनु

  • 参加者の多少によって予定は変わるかも知れない

    भाग लिनेहरू कति जना आउँछन् त्यही अनुसार योजना परिवर्तन हुन सक्छ ।

  • 多少は来て多少は来なかった ’

    केही आएकेही आएनन् । ; कति त आएकतिपय चाहिँ आएनन् ।

2. 〔いくらか〕 a little; some; केही ; थोरै ;

  • 多少とも

    कमबेसी ; थोरबहुत ; धेरथोर ; उँडोपुँडो

  • それには多少の経験が必要かも

    यसको लागि केही अनुभव चाहिन सक्छ ।

  • 薬を飲んだら多少元気になった

    औषधी खाएपछि बिरामीलाई केही (/ हलुका) सन्चो भयो ।

  • ネパール語を多少話せます

    नेपाली भाषा बोल्न मलाई अलिकति आउँछ ।

  • 彼は多少いらいらしているようだった

    ऊ अलि रिसाएको (/ अधीर भएको / वेचैन भएको) जस्तो छ ।

  • 彼は来ると多少は期待している ’’

    ऊ आउँछ भनेर मैले केही (/ थोरै) मात्रामा आशा गरेको छु ।

  • 彼らは多少意見が異なっても大問題にはしないよ

    तिनीहरू कुनै कुरा मिलेन भन्दैमा ठूलो बबाल (/ बखेडा / व्यर्थको झगडा) खडा गर्नेछैनन् ।