達成
1. achievement; attainment; फत्ते / फत्य ; प्राप्ति ; उपलब्धि ; कार्यसिद्धि ; पूर्ति ;
目標の達成
लक्ष्यको पूर्ति
世界平和の達成
विश्व शान्तिको पुर्ति
自分の達成を自慢し人を見下げる
आफ्ना उपलब्धिहरूको धाक दिंदै अरूलाई होच्याउनु
目的を達成できると言う信念 ’
आफ्नो उद्देश्य हासिल गर्न सक्छु भन्ने विश्वास
世界経済フォーラムのグローバル・ガバナンス・イニシアチブは年に国連ミレニアム宣言で掲げられた目標の達成状況を評価し始めた
सन् २००३ मा ग्लोबल गभरनेन्स इनिसेटिभ अफ द वर्ल्ड इकोनोमिक फोरमले संयुक्त राष्ट्रसंघ सहस्र प्रस्तावनामा उल्लिखित लक्ष्यहरू हासिल गर्न केकस्ता कार्यहरू भए भन्ने कुराको अनुगमन गर्न थाल्यो ।
連語
達成する
目的を達成する
लक्ष्यमा पुग्नु ; लक्ष्य पूर्ति गर्नु
彼女は年足らずで復帰し年には女子マイル走で世界新記録を達成した ’
एक वर्षभित्र तिनले दौडमा फेरि भाग लिइन् र १६०० मिटरको महिला दौडमा नयाँ विश्व कीर्तिमान कायम गरिन् ।