達する
1. 〔行き着く〕 reach; पुग्नु * 行く場合; आइपुग्नु * 来る場合;
目的地に達する
आफ्नो गन्तव्यमा (/ गन्तव्यस्थानमा) पुग्नु
2. 〔ある状態になる〕 पुग्नु ; बन्नु ; अपनाउनु ; छुनु ; गड्नु ;
最高潮に達する ~
चरम सीमामा पुग्नु ; को चरमोत्कर्ष पुग्नु
~の(する)域に達する ~
को (गर्ने) हदसम्म पुग्नु
~という)結論に達する ~~~採用する
मा अइपुग्नु ; भनेको (/ भन्ने) निष्कर्षमा पुग्नु ; भन्ने निष्कर्ष अपनाउनु *
暴虐はかつてない程度にまで達した
पहिला कहिल्यै नभएको तहसम्म हिंसा चर्कियो ।
彼の振る舞いは時きちがいの域に達する
々कोही बेला उसको आचरण पागलपनको सीमासम्म पुग्छ ।
3. 〔ある数量になる〕
出費は合計万ルピヤに達した
हाम्रो खर्च एक लाख नाघ्यो ।
月のメンバー数は人に達した
अगस्त महिनामा सदस्यहरूको संख्या ११७७ पुग्यो ।
台風による死者が名に達した
आँधीले गर्दा १५ जनाको मृत्यु भएकोछ । ; आँधीले गर्दा मृत्युको तथ्याङ्क १५ सम्म पुगेकोछ ।
4. 〔深く通じる〕
心に達した
मन छोयो । ; हृदयमा गड्यो ।
5. 〔なし遂げる〕
希望を達する
आशा (/ लक्ष्य) पूरा हुनु