助かる
1. 〔命拾いする〕 be saved; बच्नु / बाँच्नु ; जोगिनु ;〔救助される〕 be rescued; ~ बाट बच्नु (/ बाँच्नु / जोगिनु) ;
ぎりぎりで助かる ’
अलिकतिले (/ मुस्किलले) बाँच्नु
この度は助かった
यस पटक म बचे (/ बाँचेँ) ।
危うく助かった
मुस्किलले म बाँचेँ ।
彼らの命は助かった
तिनीहरूको ज्यान बच्यो ।
助かったあやっと着いた!
धन्न (/ धन्य) हामी बल्ल आइपुग्यौं ।
病気の子が助かるかどうかは際どい状況だった
बिरामी बालक बाँच्छ कि बाँच्दैन भन्ने कुरा अनिश्चित थियो ।
助かるかどうかは彼らにかかっている
बच्ने कि नबच्ने भन्ने कुरा उनीहरूमै भर पर्छ ।
子供の命が助かることを祈りつつ医者に走った
बच्चा बँचोस् भनेर (/ भन्दै) डाक्टरकहाँ कुदेर गएँ ।
何万人もの命が助かった
हजारौं हजारको ज्यान बच्यो ।
2. 〔被害を免れる〕
泥棒が入ったが宝石は助かった
चोरिको बाबजुद मणि बाँच्यो ।
慣用表現
〔費用 / 苦労などが少なくてすむ〕
費用が助かった
पैसा बच्यो (/ बाँच्यो) ।