UNOES 日本語・ネパール語辞典用例つき・無料

助け

1. 〔救助〕 a help; a rescue; सहारा ; गुहार ; मद्दत / मदत ;〔救済〕 relief; बचाउ ; उद्धार ; उपकार ;

  • 助けが間に合わず子供は溺れた

    उद्धारकार्य (/ बचाउन) नभ्याएर बच्चा डुबेर मर्‍यो ।

2. 〔助力〕 help; aid; assistance; मद्दत / मदत ; उपकार ; आड ; योगदान ; टेवा ; सहयोग ; सहायक ; सहायता ; सहारा ; समर्थन ;

  • 実際的な助け

    व्यावहारिक मद्दत

  • 助けのない〔形容詞として〕

    बिचरो ; मद्दतहीन

  • 助けを求める

    गुहार्नु ; ~सँग मदत माग्नु ; ~लाई मदत पुकार्नु ; ~को पुकारा गर्नु

  • 宣伝の助けを借りる

    प्रचार–प्रसारको सहारा लिनु

  • 天に助けを叫び求める

    स्वर्गमा पुकारा गर्नु

  • 助けが必要ですか

    तपाईंलाई सहायता चाहिन्छ?

  • 彼に我々の助けが必要なんだ!

    उसलाई हाम्रो मदत चाहिएको छ!

  • 私が助けを必要としたとき君はどこにいたんだい

    मलाई चाहिएको बेला तिमी कहाँ थियौ?

  • 彼らの助けを借りてこの問題を解決しなければならない

    तिनीहरूको मदत (/ सहारा) लिएर मैले यो समस्या समाधान गर्नुपर्छ ।

  • 家族の助けもあって,トーゴに6か月間滞在するための手はずが整った

    परिवारको सहायता पाएको कारण मैले त्यहाँ छ महिना बस्ने योजना बनाएँ ।

  • 彼らの助けになるのではと希望しています

    तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा हामीले गरेका छौं ।

  • 彼らの助け無しに担げないくらい重たい荷だった

    तिनीहरूको मदतविना उठाउनै नसकिने अत्यन्त गह्रो भार थियो ।

連語
助けに
  • 助けになる 〔形容詞として〕

    मद्दत मिल्नु ; मद्दतगार (/ मदतकारी) हुनु ; मद्दत दिने हुनु ;मद्दतगार ; मदतकारी ; मदतदायी ; सहयोगी

  • それじゃ彼の助けにならない

    यसो गर्दा उसलाई मदत मिल्दैन ।

  • 自分の内で怒りがこみ上げてきたら,その場を去るのが助けになるかもしれない

    आफूलाई रिस उठ्न थालेको थाहा पाउनुभयो भने त्यो ठाउँबाट टाढा जानु मदतकारी हुन सक्छ ।

複合語