助ける
1. 〔救助する〕 save; rescue; बचाउनु ; उद्धार गर्नु ; जोगाउनु ;〔助命する〕 spare; बचाउनु ; उद्धार गर्नु ; जोगाउनु ; उकास्नु ;
神様助けてくれ!
हेभगवानमलाई बचाऊ
おーい助けてくれ!
लौ न निमलाई बचाओ ।
私は彼をどうやって助けられるだろうと一日中考えていた
मैले तिनलाई कसरी बचाउन सकिएला भनी दिनभरि सोचिरहें ।
お前とお前の怠惰でどうしようもない友が世のぬかるみにはまってもだれも助けないぞ ’’
तँ र तेरो त्यो अल्छे नालायक साथी यस संसारको दलदलमा फस्दा कोही तिमीहरूलाई बचाउन आउनेछैन ।
2. 〔助力する〕 help~ with (/ in)_; assist~ with (/ in)_; aid; ~ लाई सघाउनु ; ~ लाई _ को मदत (/ सहयोग / सहायता) दिनु (/ गर्नु) ;
互いに助け合う
एकअर्कालाई सघाउनु (/ सहयोग पुऱ्याउनु) ; एकअर्कासित मद्दत (/ सहारा) दिनु
他のだれも彼を助けようとしなかった
अरू कसैले मलाई सहायत दिन चाहेन ।
助けないわけにはいかない ’
मदत नगरी नहुनु
「助けてくれるよな」「助けないわけにはいかないだろう」
“” “” “साथ दिन्छस् हैन त ” “नदिने त कुरै आउँदैन नि ।”
私を助けるよう彼女に仰ってください
त्यसलाई भनिदिनोस् त्यसले मलाई सघाओस् भनेर ।
3. 〔促す〕 मदत गर्नु (/ दिनु) ;
この薬は消化を助ける
यो औषधीले पचाउन मदत गर्छ ।