多数
1. the majority; बहुमत ;
絶対多数
निरपेक्ष बहुमत
連語
多数の
大多数の
धेरैजसो ; अधिकांश
明日は来客多数の見込みだ
मैले भोलिको लागि धेरै पाहुनाको आशा गरेको छु ।
大火で多数の家が焼けた
ठूलो आगोले थुप्रै (/ ठुलो रकमको) घर जले (/ भस्म परे / नष्ट परे) ।
複合語