UNOES 日本語・ネパール語辞典用例つき・無料

称える

praise; admire; ~ को प्रशंसा (/ स्तुति / गुणगान / तारिफ) गर्नु ; ~ लाई प्रशंसा (/ स्तुति / सम्मान / भार) दिनु ;

  • 神を称える

    परमेश्वरलाई महिमा दिनु ; परमेश्वरको प्रशंसा गर्नु

  • 王は娘の美しさを称えた

    राजाले ती कन्याको सुन्दरताको तारिफ गरे ।

  • 彼は軍事的手腕で民に称えられるようになった

    सैन्य कौशलताले जनताहरूमा तिनको मानसम्मान बढ्दै गयो ।

  • ゼウスを称えて4年に1度オリンピア祭が開催された

    ओलम्पियामा ज्यूसको सम्मानमा हरेक चार वर्षमा चाडपर्व मनाउने गरिन्थ्यो ।