UNOES日ネ辞書日本語⇄ネパール語辞書

闘う

1. struggle; fight against (/ with)~; जुझ्नु ; ~ को सामना गर्नु ; ~ विरुद्ध (/ सित) लड्नु (/ संघर्ष गर्नु / परिश्रम गर्नु) ;

  • 病気と闘う

    रोगसित लड्नु ; रोगविमारहरूको सामना गर्नु

  • 今の苦難と闘う

    वर्तमान संकटहरूसित जुझ्नु

  • 生温い傾向と闘う

    मनतातो हुने झुकावलाई जित्नु

  • 誘惑と闘う

    प्रलोभनको प्रतिकार (/ प्रतिरोध) गर्नु

  • 悪癖(自分の悪い傾向)と闘う ’

    नराम्रो बानी (आफ्नो नराम्रो झुकाव) विरुद्ध लड्नु (/ सङ्घर्ष गर्नु)

  • 医師たちは癌と闘っている

    डाक्टरहरू क्यान्सर घटाउने (/ हटाउने) कोशिश गर्दैछन् ।

  • 欲望と闘うために断固たる措置を取る

    कुइच्छाहरू विरुद्ध लड्न ठोस कदम चाल्नु