UNOES日ネ辞書日本語⇄ネパール語辞書

戦う

1. 〔戦争をする〕 make war on (/ against)~; ~ सित युद्ध (/ लडाइँ) गर्नु ;〔戦闘をする〕 fight; do battle with (/ against)~; ~ सित लडाइँ गर्नु ; भिड्नु ; ~ विरुद्ध लड्नु ;〔戦わせる〕 भिडाउनु ; लडाउनु ;

  • 戦う人

    मल्ल ; लडाकू ; सिपाही ; सैनिक

  • 勇敢に戦う

    साहससँग लड्नु

  • 敵国と戦う ’

    शत्रू देशको विरुद्धमा लडाइँ गर्नु

  • 戦わずして勝つ

    युद्ध नलडिकन जित्नु

  • 草っぱで二匹の牡牛を戦わせた

    उसले चौरमा दुइटा साँढेलाई भिडायो (/ भिड्न लगायो / जुधायो) ।

  • 敵と戦って勝利した

    हामी शत्रुसित लडेर त्यसमाथि विजयी हुन सक्यौं ।

  • 日本は連合軍と闘わなければならなかった

    जापानले संयुक्त सेनासित लडाइँ गर्नुपरेको थियो ।

  • 彼は最後の最後まで勇敢に戦った

    ऊ अन्तसम्म साहसपूर्वक लडयो ।

2. 〔競争する〕 contend with~; ~ सित दाँज्नु ;

  • そのことで彼と論を戦わせた

    मैले त्यस विषयमा ऊसँग तर्क गरें ।